Tag: Ramesh Lekhak

  • गृहमन्त्री लेखकको सगरमाथा भ्रमण: उद्धार हेलिकप्टर नियमन र नयाँ नीति

    गृहमन्त्री लेखकको सगरमाथा भ्रमण: उद्धार हेलिकप्टर नियमन र नयाँ नीति

    गृहमन्त्री रमेश लेखक शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) पुगे। पर्यटकीय सिजनमा आरोहीहरुको अवस्था बुझ्न र शान्ति सुरक्षाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित बेसक्याम्प पुगेका हुन्। निरीक्षणका क्रममा मन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार तथा पर्वतारोहण सहयोगका लागि हेलिकप्टर उडानलाई सहज बनाउने बताउँदै भने, “हामी रोक होइन, नियमन गर्दैछौं।” उनले अनावश्यक र अव्यवस्थित…

  • गैरआवासीय नागरिकता ऐन संशोधन गर्न प्रमुख दलको प्रतिबद्धता

    गैरआवासीय नागरिकता ऐन संशोधन गर्न प्रमुख दलको प्रतिबद्धता

    काठमाडौं — प्रमुख राजनीतिक दलका नेताहरूले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित ग्लोबल कन्क्लेभ २०२५ अन्तर्गत बुधबार काठमाडौंमा सम्पन्न नागरिकता तथा अधिकारसम्बन्धी सत्रमा नेताहरूले ऐन संशोधन गरेर संविधानमा उल्लेखित अधिकारलाई कार्यान्वयनमा ल्याउने बताएका हुन्। एमालेका मुख्य सचेतक महेश बर्तौलाले गैरआवासीय नेपालीले संविधानअनुसार सामाजिक, आर्थिक र…