Tag: rape case
-
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ
कपिलवस्तु — शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार बुटवलस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भई पक्राउ परेका छन्। चौधरीविरुद्ध रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो। चौधरीमाथि बलात्कारको मुद्दामा संलग्न व्यक्तिको पक्षमा उभिँदै पीडित युवती र उनका परिवारको गोपनीयता उल्लंघन गरेको आरोप छ। घटनाका मुख्य अभियुक्तमध्ये एक सन्तकुमार…
-
एजाज खान बलात्कार मुद्दा: अग्रिम जमानत अस्वीकार, हिरासतमा अनुसन्धान हुने
मुम्बई – बलात्कार आरोपमा मुछिएका अभिनेता एजाज खानको कानुनी समस्या थप गम्भीर बन्दै गएको छ। मुम्बईको एक सेसन अदालतले बिहीबार उनीद्वारा दायर गरिएको अग्रिम जमानत निवेदन खारेज गरेको छ। एक अभिनेत्रीले खानविरुद्ध बलात्कारको उजुरी दिएकी छिन्। उजुरी अनुसार, एजाजले आफूलाई विवाह गर्ने बहानामा लामो समयदेखि सम्बन्धमा राखेको आरोप लगाइएको छ। पीडित महिलाले खानले आफूलाई सेलिब्रेटी…