Tag: religious tourism
-
अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे
म्युज खबर | लुम्बिनी — भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछिल्ला तीन वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा लुम्बिनीमा कुल ३६ लाख ७५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्, जसले लुम्बिनी क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटन महत्व झनै उजागर गरिदिएको छ। लुम्बिनी विकास कोषका अनुसार, तीमध्ये ठूलो हिस्सा…
-
निरञ्जनी अखडाका प्रमुख गिरी र देउवा बीच शिष्टाचार भेट
काठमाडौँ । भारतको प्रतिष्ठित धार्मिक संस्था निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आज शिष्टाचार भेट गरेका छन्। स्वामी गिरी वैशाख १५ गतेदेखि नेपाल भ्रमणमा छन्। भ्रमणको क्रममा उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरेसँगै लुम्बिनी, गोसाइकुण्ड, दामोदरकुण्ड र दक्षिणकालीजस्ता धार्मिक स्थलहरूको पनि दर्शन गरेका छन्। धार्मिक सहकार्य र सांस्कृतिक…