Tag: road accident

  • डिएसपीले चलाएको गाडीले दियो कोशी प्रदेशका सांसद सवार गाडीलाई ठक्कर

    डिएसपीले चलाएको गाडीले दियो कोशी प्रदेशका सांसद सवार गाडीलाई ठक्कर

    मोरङ — कोशी प्रदेशका सांसदहरू चढेको गाडीलाई नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ। सोमबार दिउँसो मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सांसद सवार गाडीलाई ठक्कर दिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार, बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार झापा प्रहरी कार्यालयका डिएसपी खगेन्द्र खड्काले चलाइरहेका…

  • बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

    बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

    काठमाडौँ — नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एक ३ वर्षीय बालकको मृत्यु भएको छ। कात्यायनी चोकमा बस्दै आएका शिवांश झा नामका ती बालकलाई शुक्रबार बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु जिपले ठक्कर दिएको थियो। बालकलाई ठक्कर दिइएपछि तत्कालै उपचारका लागि केएमसी अस्पताल पुर्याइएको थियो। तर, गम्भीर घाइते भएका शिवांशको उपचारको क्रममा निधन भएको जिल्ला…