Tag: RPP

  • रकारले संविधान विपरीत काम गरिरहेको छः सांसद शाही

    रकारले संविधान विपरीत काम गरिरहेको छः सांसद शाही

    काठमाडौँ । राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले सरकारमाथि गम्भीर आरोप लगाउँदै संविधानविपरीत काम भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित गरिएको र फरक विचार राख्ने नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० को उल्लङ्घन भएको दाबी गरे । उनले राप्रपाका युवा संगठन अध्यक्षलाई सामाजिक सञ्जालमा फरक मत…

  • रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयो, शुक्रबार पेसी

    रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयो, शुक्रबार पेसी

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ। बिहीबार अदालत उपस्थित भएका मिश्रको शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै २४ घण्टाभित्र मिश्रलाई अनुसन्धानको मिसिलसहित उपस्थित गराउन आदेश दिएको थियो। नेपाल प्रहरी…

  • सरकार ‘भ्रष्ट र बिचौलियाको मेरूदण्ड’ बनेको छ : सांसद ज्ञानेन्द्र शाही

    सरकार ‘भ्रष्ट र बिचौलियाको मेरूदण्ड’ बनेको छ : सांसद ज्ञानेन्द्र शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संसदमा आक्रोश पोख्दै वर्तमान सरकारमाथि कडा आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड’को संज्ञा दिएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै उनले सबै वर्ग असुरक्षित रहेको भन्दै सरकारले केवल भ्रष्ट बिचौलियाहरूको सुरक्षा गरिरहेको आरोप लगाए।