Tag: Rupandehi

  • शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    कपिलवस्तु — शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार बुटवलस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भई पक्राउ परेका छन्। चौधरीविरुद्ध रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो। चौधरीमाथि बलात्कारको मुद्दामा संलग्न व्यक्तिको पक्षमा उभिँदै पीडित युवती र उनका परिवारको गोपनीयता उल्लंघन गरेको आरोप छ। घटनाका मुख्य अभियुक्तमध्ये एक सन्तकुमार…

  • रुपन्देहीमा हुण्डी कारोबारमा १३ लाख ५० हजारसहित एक जना पक्राउ

    रुपन्देहीमा हुण्डी कारोबारमा १३ लाख ५० हजारसहित एक जना पक्राउ

    रुपन्देही, काठमाडौँ — प्रहरीले हुण्डी कारोबारको आशंकामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति मर्चवारी गाउँपालिका–८ का निदेश बानियाँ हुन्। सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। बानियाँको साथबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ। उक्त रकम १…