Tag: rupandehi jail

  • अदालतले सोध्यो– रवि र छविले पेसी जानकारी पत्रमा किन हस्ताक्षर गरेनन्

    अदालतले सोध्यो– रवि र छविले पेसी जानकारी पत्रमा किन हस्ताक्षर गरेनन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीले पेसीको जानकारी गराइएको पत्रमा हस्ताक्षर नगरेपछि उच्च अदालत पोखराले कारण सोधेको छ। आइतबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलासले जिल्ला कारागार रूपन्देहीलाई हस्ताक्षर नगर्नुको स्पष्ट कारणसहित प्रतिवेदन पेस गर्न आदेश दिएको हो। अदालतको आदेशमा प्रतिवादीहरूले पेसी जानकारीपत्र बुझ्न इन्कार गरेकै…

  • रवि लामिछाने र छविलाल जोशीलाई उच्च अदालत पोखराको सुनुवाइबारे जानकारी गराउन आदेश

    रवि लामिछाने र छविलाल जोशीलाई उच्च अदालत पोखराको सुनुवाइबारे जानकारी गराउन आदेश

    उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई चलिरहेको सुनुवाइबारे जानकारी गराउन आदेश दिएको छ। शुक्रबार प्रमुख न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले जारी गरेको आदेश अनुसार, लामिछाने र जोशीलाई सम्बन्धित कारागार कार्यालयमार्फत सुनुवाइको जानकारी तुरुन्तै उपलब्ध गराउन भनिएको हो। उक्त आदेश निवेदन/प्रतिवेदन शाखामा समेत जानकारी गराउने गरी…