Tag: Rupandehi News

  • लुम्बिनीमा २५६९औं बुद्धजयन्ती र लुम्बिनी दिवस २०८२ मनाउने तयारी तीव्र

    लुम्बिनीमा २५६९औं बुद्धजयन्ती र लुम्बिनी दिवस २०८२ मनाउने तयारी तीव्र

    – लुम्बिनी विकास कोषले यस वर्षको २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८२ लाई भव्य रूपमा मनाउने तयारी तीव्र पारेको छ।कार्यक्रमको प्रचारप्रसारलाई प्रभावकारी बनाउन शुक्रबार प्रचारप्रसार व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको हो। बैठकमा प्रचार अभियानलाई व्यापक बनाउने उद्देश्यले सामाजिक सञ्जाल, सञ्चारमाध्यम र माइकिङ मार्फत देशव्यापी जनचेतना फैलाउने रणनीति तय गरिएको छ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार…

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित लगानी संकटमा: निजी क्षेत्र सडकमा, सरकार चुपचाप
म्युज खबर | रुपन्देही, भैरहवा

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित लगानी संकटमा: निजी क्षेत्र सडकमा, सरकार चुपचाप म्युज खबर | रुपन्देही, भैरहवा

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले झण्डै ४० अर्ब रुपैयाँ लगानी गरिसकेको छ, तर सोही आधारमा निजी क्षेत्रबाट गरिएको खर्बौंको लगानी आज संकटमा पर्न थालेको छ। नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा होटल, हाउजिङ, रेष्टुरेन्टदेखि व्यवसायिक जग्गा तथा साना–ठूला परियोजनामा गरिएको निजी लगानी डुब्ने अवस्थामा पुगेको छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य भन्छन्, “सरकारले विमानस्थल बेवास्ता गर्दा राज्य र निजी क्षेत्र…