Tag: sagarmatha
-
नेपाल प्रहरीकी असई शर्पाले गरिन् सगरमाथा आरोहण
नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सोमबार बिहान ८:५६ बजे सगरमाथा आरोहण गरेकी छन्। नेपाल प्रहरीले पुष्टि गरेअनुसार, उनी सर्वोच्च शिखर चढ्न सफल भएकी हुन्। शेर्पाले ‘महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं’ भन्ने सन्देशसहित सगरमाथाको यात्रा थालेकी थिइन्। यही सन्देश अंकित ब्यानर उनलाई प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले…
-
गृहमन्त्री लेखकको सगरमाथा भ्रमण: उद्धार हेलिकप्टर नियमन र नयाँ नीति
गृहमन्त्री रमेश लेखक शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) पुगे। पर्यटकीय सिजनमा आरोहीहरुको अवस्था बुझ्न र शान्ति सुरक्षाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित बेसक्याम्प पुगेका हुन्। निरीक्षणका क्रममा मन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार तथा पर्वतारोहण सहयोगका लागि हेलिकप्टर उडानलाई सहज बनाउने बताउँदै भने, “हामी रोक होइन, नियमन गर्दैछौं।” उनले अनावश्यक र अव्यवस्थित…