Tag: sagarmatha dialogue

  • सगरमाथा संवादमा इलामे चियाको स्वाद

    सगरमाथा संवादमा इलामे चियाको स्वाद

    काठमाडौँ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपालमा रहेका विदेशी नियोग प्रमुख, विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्था तथा राजदूतहरूलाई लक्षित गर्दै पूर्वी नेपालको इलामस्थित श्रीअन्तुमा विशेष रिट्रिट कार्यक्रम आयोजना गर्‍यो। श्रीअन्तुको चिया बगानदेखि सूर्योदय हेर्ने डाँडासम्म विदेशी पाहुनाहरूको उपस्थिति र सहभागिता उल्लेखनीय रह्यो। बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनसहित १५ देशका राजदूत एवं प्रतिनिधिहरू चिया टिप्ने…

  • विकासशील देशलाई जलवायु क्षतिपूर्ति सहज बनाउने माग, विज्ञहरूको सगरमाथा संवादमा जोड

    विकासशील देशलाई जलवायु क्षतिपूर्ति सहज बनाउने माग, विज्ञहरूको सगरमाथा संवादमा जोड

    काठमाडौँ । सगरमाथा संवादमा सहभागी विज्ञहरूले जलवायु परिवर्तनबाट प्रभावित गरिब तथा साना राष्ट्रले हानी नोक्सानीको क्षतिपूर्ति सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन जोड दिएका छन्। छलफलका प्रमुख वक्ता तथा हानी नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राइम शेख डियोङले प्रभावित देशहरूको सशक्तीकरण आवश्यक भएको बताए। उनले सरकारहरू सक्षम र स्पष्ट नहुञ्जेल अन्तर्राष्ट्रिय कोषबाट सहयोग प्राप्त गर्न…

  • परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सहयोगमा जोड

    परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सहयोगमा जोड

    काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेट सगरमाथा संवाद कार्यक्रममा सहभागिताका सन्दर्भमा आयोजित गरिएको थियो। भेटका क्रममा मन्त्री डा. राणाले सगरमाथा संवादमा सहभागी भई नेपालमा जलवायु सम्बन्धी महत्वपूर्ण विषयमा चासो देखाएकोप्रति उपमन्त्री अकिकोप्रति आभार व्यक्त गरिन्। साथै, सिन्धुली–बर्दिवास सडकखण्डको पुनर्निर्माण तथा मर्मतका लागि जापान…

  • वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन् । सगरमाथा संवादको अवसरमा राजधानीमा भएको उक्त भेटमा नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्ध, वातावरणीय सहकार्य र प्रविधि हस्तान्तरणबारे छलफल गरिएको थियो । मन्त्री शाहीले नेपाल र कतारबीच दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने…

  • हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद सुरू

    हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद सुरू

    काठमाडौँमा शुक्रबारदेखि सगरमाथा संवाद सुरू भएको छ। जलवायु परिवर्तनका कारण हिमालहरूमा हिउँको मात्रा घट्दै गएको र यसको असर पर्यटन, जनजीवन र पारिस्थितिक सन्तुलनमा देखिन थालेपछि नेपालले विश्व समुदायको ध्यानाकर्षण गराउँदै यो संवाद आयोजना गरेको हो। मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा विगत केही वर्षदेखि हिउँ नपरेको, बाढीपहिरोको समस्या बढेको र प्राकृतिक स्रोतहरू सुक्दै गएका उदाहरणहरू प्रस्तुत गरिँदै…

  • जलवायु परिवर्तनले मान्छेको भाग्य र भविष्य नै खतरामा पार्दैछः परराष्ट्र मन्त्री आरजु राणा

    जलवायु परिवर्तनले मान्छेको भाग्य र भविष्य नै खतरामा पार्दैछः परराष्ट्र मन्त्री आरजु राणा

    काठमाडौं, वैशाख ३२ – परराष्ट्र मन्त्री आरजु राणाले जलवायु परिवर्तन विश्व मानवताको भविष्यमा गम्भीर संकटको रूपमा देखा परिरहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा बोल्दै उनले विश्वकै साझा समस्याको रूपमा जलवायु संकटलाई आत्मसात गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार जलवायु परिवर्तन अब कुनै एक देश वा क्षेत्रको मात्र चिन्ता नभएर…

  • सगरमाथा संवादको तयारी अन्तिम चरणमा, ४० देशका प्रतिनिधिको सहभागिता हुने

    सगरमाथा संवादको तयारी अन्तिम चरणमा, ४० देशका प्रतिनिधिको सहभागिता हुने

    काठमाडौँ – नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित यो अन्तर्राष्ट्रिय संवादको तयारी अन्तिम चरणमा पुगेको छ। संवादलाई आगामी दिनमा प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको नीति रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत…