Tag: Satungal fire
-
नियन्त्रणमा आयो सतुंगलको आगलागी, १० वटा पसल जले
काठमाडौंको सतुंगलमा बिहीबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एक व्यवसायिक टहरामा बिहान ५:२५ बजे विद्युत सर्ट भएर आगो लागेको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार फलामे टसबाट बनेको सो टहरामा रहेका करिब १५ देखि २० वटा सटरमध्ये १० वटा सटर र तिनमा सञ्चालित व्यवसायहरू पूर्ण रूपमा…