Tag: School Staff Kathmandu
-
विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्यो आन्दोलन कार्यक्रम: जेठ १० बाट माइतीघरमा सडक संघर्ष, परीक्षा अवधिभर कालोपट्टी म्युज खबर
नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। परिषद्ले आन्दोलनको पहिलो चरणमा जेठ १० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सडक प्रदर्शन गर्ने बताएको छ। कक्षा १२ को परीक्षा अवधिभर कालोपट्टी बाँध्ने आन्दोलनको सुरुआती चरणमा विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिभर कालोपट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी…