Tag: School Staff Rights Nepal
-
नेपाल विद्यालय कर्मचारी परिषद्को अस्वीकार: शिक्षक महासंघ र सरकारबीचको सहमति अस्वीकार्य म्युज खबर | काठमाडौं, वैशाख १८
नेपाल विद्यालय कर्मचारी परिषद्ले हालै नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। परिषद्ले एक विज्ञप्ति जारी गर्दै शिक्षक र कर्मचारीको मागलाई विभेदपूर्ण रूपमा सम्बोधन गरिएको आरोप लगाएको छ। परिषद्का अनुसार सहमतिमा विद्यालय कर्मचारीको अधिकार, सेवाशर्त र सरोकार समेटिएको छैन, जसले विद्यालयमा कार्यरत गैरशिक्षण कर्मचारीको मनोबलमा प्रतिकूल असर पार्नेछ। “सहमति शिक्षा क्षेत्रमै विभाजन ल्याउने खालको” – परिषद्…