Tag: Security Alert
-
भारतका २४ विमानस्थल बन्द, सुरक्षा सतर्कता उच्च, एयर मार्सल तैनाथ
भारतमा सुरक्षा सतर्कता बढाउँदै जम्मू-कश्मीर, लद्दाख, पञ्जाब, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि अस्थायी रूपमा बन्द गरिएका छन्। नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले सम्पूर्ण एयरलाइन्स तथा विमानस्थलहरूलाई उच्चतम सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ। सुरक्षा रणनीति अनुसार सबै यात्रुहरूका लागि अब सेकेन्डरी ल्याडर पोइन्ट चेकिङ (SLPC) अनिवार्य गरिएको छ। साथै,…
-
नेपाल–भारत सीमामा ‘हाई अलर्ट’, सशस्त्र प्रहरीको कडा निगरानी
काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीचको पछिल्लो तनावले नेपाल–भारत सीमामा समेत सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल (APF) ले सीमाक्षेत्रमा ‘हाई अलर्ट’ जारी गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, पछिल्लो ४८ घण्टामा मात्रै ३१२ वटा गस्ती (पट्रोलिङ) सञ्चालन गरिएको छ। मंगलबार बिहानदेखि…