Tag: sexual assault

  • अछाम र दाङमा जबरजस्ती करणी: दुई अभियुक्त पक्राउ

    अछाम र दाङमा जबरजस्ती करणी: दुई अभियुक्त पक्राउ

    काठमाडौं ।अछाम र दाङ जिल्लामा भएका दुई फरक घटनामा जबरजस्ती करणीको आरोपमा दुईजना व्यक्तिहरू पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार अछामको चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबल बहादुर थापा २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा शनिबार साँझ पक्राउ परेका हुन्।उक्त आरोपपछि जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले थापालाई नियन्त्रणमा लिएको हो।…