Tag: SEZ Nepal

  • आगामी बजेट यथार्थपरक र लगानीमैत्री हुने : उद्योगमन्त्री भण्डारी

    आगामी बजेट यथार्थपरक र लगानीमैत्री हुने : उद्योगमन्त्री भण्डारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट यथार्थपरक र आर्थिक अनुशासनमा आधारित हुने बताएका छन्। बिहीबार राजधानीमा आयोजित १०औँ नेपाल इन्टरनेशनल ट्रेड फेयरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार बजेटको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै भने, “अबको बजेट लगानीमैत्री हुने छ, प्राथमिकतामा…

  • भैरहवा सेजमा चहलपहल बढ्दै: उत्पादन र निर्यातमा उत्साहजनक वृद्धि

    भैरहवा सेजमा चहलपहल बढ्दै: उत्पादन र निर्यातमा उत्साहजनक वृद्धि

    बुटवल। रुपन्देहीस्थित भैरहवा विशेष आर्थिक क्षेत्र (SEZ) देशको औद्योगिक गतिशीलता बढाउँदै लम्किरहेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगहरूको उत्पादन र निर्यात दुवै पक्षमा उल्लेखनीय वृद्धिले सेजलाई सम्भावनाको केन्द्रका रूपमा चिनाउन थालेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा कुल ९१ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु उत्पादन भएकोमा त्यसको ६० प्रतिशत निर्यात गरिएको थियो। यस…