Tag: sherpa
-
सुरु भयो सगरमाथा आरोहण, ४२१ जना आरोही चुचुरो चुम्ने तयारीमा
काठमाडौं । वसन्त ऋतुसँगै यो वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । बाक्लो हिमपातका कारण ढिलो सुरु भए पनि अब चुचुरोसम्मको बाटो खुला भइसकेको छ । एटके एक्सपीडिसन कम्पनीबाट खटिएको सात सदस्यीय शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको शिखरसम्म डोरी टाँगेर बाटो तयार गरेपछि आरोहण प्रारम्भ भएको हो । आधार शिविरबाट सूचना…