Tag: silver price
-
मंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट
काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि यही मूल्यमा कारोबार भएकाले आज सुनको भाउमा कुनै परिवर्तन देखिएको छैन। सोमबार भने सुनको मूल्य प्रतितोला ६…
-
सुनको भाउमा फेरि उकालो, आजको बजार दर कति?
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ फेरि बढेको छ। आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज उस्तै ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुनको मूल्य एक लाख ८४ हजार दुई सय…
-
सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर
नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार घटेर १ लाख ८४ हजार २०० रुपैयाँमा झरेको हो। तेजाबी सुनको मूल्य पनि घटेर १ लाख ८३ हजार ५०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सुनको…
-
“सुन किन्ने हो भने ध्यान देऊ — आजको मूल्य ५०० रुपैयाँले उकालो”
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यही सुन आइतबार १ लाख ८४ हजार १०० रुपैयाँमा बिक्री भइरहेको थियो। अर्थात् बजारमा सुनको मागमा सानो चहलपहल देखिँदैछ, जसले मूल्यमा केही…