Tag: solti hotel share
-
लगातार पाँचौं दिन सेयर बजारमा गिरावट, कारोबार ७ अर्बमा सीमित
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचौं दिन पनि घटेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ विन्दुमा बन्द भएको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार त्यो घटेर ७ अर्ब ८ करोड रुपैयाँमा झरेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १…