Tag: South Indian actors
-
रश्मिका मन्दनाको जन्मदिनपछि फेरि प्रेम चर्चा: विजय देवरकोंडासँगको सम्बन्धबारे फ्यानहरू उत्साहित
मुम्बई, मे ५ – चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना फेरि एकपटक चर्चामा छिन्। कारण? उनको जन्मदिन celebration र त्यसपछि सामाजिक सञ्जालमा उब्जिएको एकै प्रश्न – के उनी विजय देवरकोंडासँग सम्बन्धमा छिन्? २९ औं जन्मदिनका अवसरमा रश्मिकाले ओमानबाट केही सुन्दर तस्बिरहरू आफ्नो इन्स्टाग्राममार्फत साझा गरेकी छिन्। ती तस्बिरहरू हेरेपछि सामाजिक सञ्जालमा फ्यानहरूले विभिन्न प्रकारका अनुमान…