Tag: Special Dog Unit Nepal
-
वीरगञ्ज सीमानाकामा ‘स्पेसल डग’ परिचालन: भारतबाट पाकिस्तानी र बङ्गलादेशी नागरिकको अवैध प्रवेश रोक्न सुरक्षा सतर्कता म्युज खबर | वीरगञ्ज, वैशाख १८
नेपाल–भारत सीमामा बढ्दो सुरक्षा चुनौतीका कारण पर्सा प्रहरीले वीरगञ्ज सीमानाकामा कडाइ बढाउँदै ‘स्पेसल डग’ (विशेष कुकुर टोली) परिचालन गरेको छ। भारतले पाकिस्तानी र बङ्गलादेशी नागरिकलाई देश छोड्न आदेश दिएपछि नेपाल प्रवेशको जोखिम बढेको आँकलन गर्दै वीरगञ्जको प्रमुख नाकामा सुरक्षा व्यवस्थालाई थप बलियो बनाइएको हो। सीमा हुँदै नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य जिल्ला प्रहरी कार्यालय पर्साका…