Tag: Sports Policy Nepal
-
TU_International_Cricket_Stadium: त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आधुनिक अन्तर्राष्ट्रिय रंगशालामा रूपान्तरण हुँदै म्युज खबर | काठमाडौं
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान अब आधुनिक स्तरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रूपान्तरण गरिने भएको छ। यो विषय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत औपचारिक रूपमा घोषणा गरिएको हो। निर्माण तीव्र गतिमा, नयाँ ढाँचामा रूपान्तरणको तयारी सरकारको नीति अनुसार, TU क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार: नेपाली क्रिकेटको नयाँ अध्याय नेपाल क्रिकेट संघ (CAN)…