Tag: stress relief
-
गर्मीमा पुदिना सेवन गर्नुका फाइदा : शरीर चिसो राख्ने प्राकृतिक उपाय
काठमाडौँ । वैशाख लागेसँगै गर्मीको तीव्रता दिनहुँ बढ्दै गएको छ । यस्तो अवस्थामा शरीरलाई चिसो राख्ने उपायहरू खोज्न थालिन्छ । विशेषज्ञहरूका अनुसार, गर्मीमा डिहाइड्रेसन, हिट स्ट्रोक, छालाका समस्या र पाचनसम्बन्धी गुनासाहरू बढ्न सक्छन् । यस्ता समस्या समाधान गर्न प्राकृतिक रूपमा पुदिनाको सेवन निकै लाभदायक मानिन्छ । आयुर्वेदमा पुदिनालाई प्रभावकारी औषधीय वनस्पति मानिन्छ । पुदिनाका पातमा…