Tag: student suicide
-
केआईआईटीमा फेरि एक नेपाली छात्राको रहस्यमय मृत्यु, एबीभीपीको आक्रोश— ‘तत्काल कडा कारबाही गर’
भारतको ओडिसास्थित केआईआईटी (कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी) फेरि एकपटक नेपाली विद्यार्थीको मृत्युको केन्द्रमा परेको छ। वीरगञ्जकी प्रिशा शाह कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि पूरै विद्यार्थी समुदाय स्तब्ध छ। पहिलो वर्षको दोस्रो सेमेष्टरमा अध्ययनरत प्रिशा बिहीबार साँझ करिब ८ बजे मृत अवस्थामा भेटिएकी हुन्। यो घटनाले न केवल नेपाली समुदायमा तर सम्पूर्ण भारतीय…