Tag: Student Union
-
नेविसंघद्वारा सीटीईभीटीको नयाँ भर्ना निर्देशिकाविरुद्ध प्रदर्शन, प्रतिरोधस्वरूप जलाइयो
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को नयाँ भर्ना निर्देशिका जलाएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा परिषद्कै सदस्य–सचिव महेश भट्टराईको उपस्थितिमा नेविसंघका प्रतिनिधिहरूले नयाँ निर्देशिका जलाउँदै कडा विरोध जनाएका हुन् । नेविसंघको आरोप छ कि नयाँ निर्देशिकाले प्रवेश परीक्षाको व्यवस्था हटाएर केवल GPA (शैक्षिक ग्रेडिङ) को आधारमा भर्ना…
-
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ केन्द्रीय समिति चयन
नेपाल मगर विद्यार्थी सङ्घको १२ औं राष्ट्रिय महाधिवेशनमा नयाँ केन्द्रीय समिति चयन भएको छ। यसमा राजु पुन मगर अध्यक्षको रूपमा निर्विरोध निर्वाचित भएका छन्। सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर, खुला उपाध्यक्षमा विरेन्द्र अछामी मगर, महिला उपाध्यक्षमा रिया लुङ्गेली मगर, भाषिक उपाध्यक्षमा (बाह्र मगरात) प्रकाश ल्हायो मगर, भाषिक उपाध्यक्षमा (अठार मगरात) मा डिबी आले मगर,…