Tag: sunday weather update
-
चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना
काठमाडौं । देशमा सक्रिय विभिन्न वायुगत प्रणालीको असरले आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको छ। यस मौसम प्रणालीको कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा भइरहेछ। पछिल्लो एक घन्टामा कास्कीको लामापाटनमा…