Tag: Sunita Dangol

  • मखन आगलागी: उपप्रमुख डंगोलको निर्देशन, १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने

    मखन आगलागी: उपप्रमुख डंगोलको निर्देशन, १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने

    काठमाडौँ — वैशाख ३१ गते काठमाडौँ महानगरपालिका–२४, मखनटोलमा भएको आगलागी घटनाको छानबिन प्रक्रिया तीव्र बनाउँदै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छिन्। उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रभावकारी छानबिन समिति बनाएर आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्। उनका अनुसार, उक्त आगलागीमा चार घरमा…

  • काठमाडौं भ्युटावर विवादमा उपमेयर डंगोलको स्पष्ट मत : “औचित्यहीन टावर भत्काउनुपर्छ”म्युज खबर | काठमाडौं

    काठमाडौं भ्युटावर विवादमा उपमेयर डंगोलको स्पष्ट मत : “औचित्यहीन टावर भत्काउनुपर्छ”म्युज खबर | काठमाडौं

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्युटावर भत्काउने योजना बनाइरहेका बेला उपमेयर सुनिता डंगोल पनि सो पक्षमै खुलेकी छन्। सार्वजनिक रूपमा टावरको औचित्यमाथि प्रश्न उठाउँदै डंगोलले भनेकी छिन्, “काठमाडौं भ्युटावर अबको समय र सन्दर्भमा पूर्णतः औचित्यहीन भइसकेको छ।” टावर निर्माण सुरु भएदेखि नै यो संरचना विवादमा तानिएको हो। राजधानीको बीचभागमा बनाइएको टावरलाई बहुप्रयोगी बनाउने दाबी गरिए…