Tag: Supreme Court Nepal

  • इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

    इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतको इजलासमा उपस्थित गराउनु अघि शुक्रबार अदालत परिसरमै हतकडी खोलिएको छ। यसअघि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा मिश्रलाई हतकडीसहित लैजाने गरिएको थियो। तर आज सर्वोच्च परिसरमै हतकडी खोलिएपछि उनलाई इजलासमा पेश गरिएको हो। मिश्रका विरुद्ध राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवको अभियोगमा अनुसन्धान भइरहेको…

  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्माननीय कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भव्य स्वागत

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्माननीय कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भव्य स्वागत

    लुम्बिनी — लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा सम्माननीय कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भव्य स्वागत गरिएको छ। नेपालका न्याय प्रशासनको उच्चतम पदमा रहेका मल्लको आगमनसँगै विश्वविद्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरियो, जसमा उच्चपदस्थ अधिकारी, प्राध्यापक, विद्यार्थी तथा बुद्धिस्ट समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा विश्वविद्यालयका पदाधिकारीहरूले मल्ललाई पुष्पगुच्छा र स्मृति चिन्ह प्रदान…