Tag: Susta Gaupalika
-
जोखिममा नवलपरासीको सुस्ता झोलुङ्गे पुल: क्षमताभन्दा बढी भारले संरचना जीर्ण म्युज खबर | नवलपरासी सुस्ता पश्चिम
सुस्ता गाउँपालिका–५, पश्चिम नवलपरासीमा रहेको नारायणी नदीमाथिको झोलुङ्गे पुल अहिले जोखिमपूर्ण अवस्थामा पुगेको छ।पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति तथा मोटरसाइकल ओहोरदोहोर भएपछि यसको संरचना कमजोर बनेको स्थानीयले बताएका छन्। “जीर्ण बनेको छ पुल” — आदम खान सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानका अनुसार, “पुलमा अत्यधिक भार पर्ने अवस्था आएको छ। मोटरसाइकल समेत कुदाइँदा झोलुङ्गे पुल…