Tag: Sustainable Development Nepal
-
सिङ्गापुरमा विनोद चौधरी र बिल गेट्सबीच भेटवार्ता, ‘बलियो नेपाल’ अभियानको चर्चा
नेपालका एकमात्र फोर्ब्स अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सिङ्गापुरमा माइक्रोसफ्टका सह-संस्थापक र विश्व चर्चित परोपकारी अर्बपति बिल गेट्ससँग विशेष भेटवार्ता गरेका छन्।उक्त भेटका क्रममा दुवै व्यक्ति बीच नेपालको स्वास्थ्य सेवा, बालपोषण, रोजगारीका चुनौतीहरू तथा दीर्घकालीन समाधानका उपायहरूबारे गम्भीर छलफल भएको चौधरी ग्रुपले जानकारी दिएको छ। भेटवार्तामा भूकम्प २०७२, कोभिड–१९ महामारी जस्ता आपदाहरूमा गेट्स…
-
नेपालमा युरो ६ मापदण्ड लागू हुने: पेट्रोलियम सवारी साधनमा कडाइ, वातावरणीय सुधारतर्फ कदम म्युज खबर | काठमाडौं, वैशाख १९
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा ‘युरो ६’ मापदण्ड लागू गरिने घोषणा गरेका छन्। “वातावरणीय मूल्याङ्कन सहज, प्रदूषण नियन्त्रण कडा” राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति कार्यक्रममा भनिएको छ: “वातावरण मूल्याङ्कन सहज बनाइनेछ। पेट्रोलियम सवारी साधनमा युरो ६ मापदण्ड लागू गरिनेछ। जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय…