Tag: teacher protest nepal

  • शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेता महरको सरकारलाई आग्रह

    शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेस नेता महरको सरकारलाई आग्रह

    काठमाडौं – नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले शिक्षकसँग गरेको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। मंगलबार नेपाल शिक्षक संघ काठमाडौं महानगरका पदाधिकारीहरूसँगको छलफलमा उनले सरकारलाई सम्झौता कार्यान्वयनमा ढिलासुस्ती नगर्न चेतावनी दिए। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका महरले विगतमा नेपाल शिक्षक महासंघसँग पटक–पटक भएका सम्झौताहरू अझै कार्यान्वयन नभएको भन्दै सरकारलाई सम्झौताबाट पछि नहट्न…

  • शिक्षासहित ३ विधेयक यही अधिवेशनबाटै पारित हुने सरकारको ग्यारेन्टी

    शिक्षासहित ३ विधेयक यही अधिवेशनबाटै पारित हुने सरकारको ग्यारेन्टी

    सरकारले शिक्षा, संघीय निजामती सेवा, र भूमि सम्बन्धी तीन महत्वपूर्ण विधेयक यही जारी बजेट अधिवेशनबाटै पारित गर्ने सुनिश्चितता जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसदमा प्रस्तुत नीति तथा कार्यक्रममार्फत यो प्रतिबद्धता सार्वजनिक गरेका हुन्। शिक्षा विधेयक असार १५ भित्रै पास गर्ने तयारीसरकार र गठबन्धन दलहरूबीच शिक्षक महासंघसँग भएको ९ बुँदे…