Tag: Tech in Education
-
प्रधानमन्त्री ओलीको आग्रह: सूचना प्रविधिमा लगानी बढाउन विदेशी लगानीकर्तालाई आह्वान म्युज खबर | काठमाडौं, वैशाख १९
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा वैदेशिक लगानी बढाउन आह्वान गरेका छन्। शुक्रबार आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सडक, विद्युतजस्ता पूर्वाधारमा उल्लेखनीय प्रगति भइसकेको भन्दै अब सूचना प्रविधिमा लगानीको उपयुक्त वातावरण बनेको बताए। “नेपाल आधुनिक प्रविधितर्फ…