Tag: tennis champion
-

जसले ४० वर्षको प्रतिक्षा तोडिन्: पाओलिनीको ऐतिहासिक जित
जस्मिन पाओलिनीले इटालीको टेनिस इतिहासमा नयाँ अध्याय लेखेकी छन्। उनले इटालियन ओपन २०२५ को महिला एकल उपाधि जित्दै ४० वर्ष लामो प्रतिक्षा अन्त्य गरिन्। रोमको फोरो इटालिको कोर्टमा भएको फाइनल खेलमा उनले अमेरिकी खेलाडी कोको गफलाई ६–४, ६–२ को सिधा सेटमा हराइन्। यो ऐतिहासिक जित इटालीका टेनिस समर्थकहरूका लागि भावुक क्षण बन्यो। राष्ट्रपतिसमेत उपस्थित खेल…