Tag: terai to himalayas

  • तराईदेखि सगरमाथासम्मको यात्रा अनुभव: ‘ग्रेटर मुन्दुम ट्रेल’ को विकास

    तराईदेखि सगरमाथासम्मको यात्रा अनुभव: ‘ग्रेटर मुन्दुम ट्रेल’ को विकास

    खोटाङ — मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’ नामक विशेष पदमार्गको विकास गरेको छ, जसले नेपालका तीन भू-भागहरू — तराई, पहाड र हिमाल — समेट्छ। पूर्वी तराईको खुवालुङबाट सुरु हुने यो ट्रेल खोटाङ, भोजपुर, सोलुखुम्बु हुँदै सिधै सगरमाथा (चोमोलुङ्मा) सम्म पुग्न सकिने गरी निर्माण गरिएको हो। पदयात्रा प्रेमीहरूका लागि छोटो र…