Tag: Tesla Robotics
-
एलन मस्कको कुर्सी हल्लियो! टेस्लाले सुरु गर्यो नयाँ सीईओको खोजी म्युज खबर | काठमाडौं, वैशाख १८
टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी एलन मस्कको कुर्सी अहिले चर्चाको केन्द्रमा छ। विश्वकै सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाले नयाँ सीईओको खोजी सुरु गरिसकेको वाल स्ट्रीट जर्नलले जनाएको छ। किन हल्लियो मस्कको कुर्सी? हाल टेस्लाको स्टक मूल्य लगातार ओरालो लागिरहेको छ। साथै, चीनको BYD कम्पनीसँगको प्रतिस्पर्धामा टेस्ला बिक्रीका हिसाबले पछि परेकोछ। यसअघि कहिल्यै टेस्लाको बिक्रीमा यस्तो गिरावट आएको थिएन। यसै…