Tag: today gold price
-
सुनको भाउमा फेरि उकालो, आजको बजार दर कति?
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ फेरि बढेको छ। आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज उस्तै ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुनको मूल्य एक लाख ८४ हजार दुई सय…