Tag: tourism board Nepal
-
नेपालमा अप्रिल महिनामै पर्यटकको रेकर्ड तोडिने भीड, १ लाख १६ हजारभन्दा बढी पर्यटक हवाईमार्गबाट नेपाल प्रवेश
नेपालको पर्यटन क्षेत्रका लागि अप्रिल महिना ऐतिहासिक सावित भएको छ। केवल एक महिनामै १ लाख १६ हजारभन्दा बढी विदेशी पर्यटकहरूले हवाईमार्गबाट नेपालको भूमि छोए। यो तथ्याङ्क नेपाली पर्यटनको पछिल्लो वर्षहरूमा देखिएको एकदमै उच्च रेकर्डमध्ये पर्छ। नेपाल पर्यटन बोर्डका अनुसार, अप्रिल २०२5 मा नेपाल आएका पर्यटकको संख्या १,१६,३२३ पुगेको छ, जुन मार्चको तुलनामा उल्लेखनीय वृद्धि हो।…