Tag: trade tower limited
-
जेठ १४ गतेदेखि सर्वसाधारणका लागि ट्रेड टावर लिमिटेडको आईपीओ खुल्दै
काठमाडौं, जेठ ६ – ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि अब आम सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो। कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयरमध्ये ३२ लाख ९६…