Tag: truth social
-
पुटिनसँगको फोन वार्तामा ट्रम्प असफल, युद्धविराम अझै अनिश्चित
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको बहुप्रतिक्षित फोन वार्ताले युक्रेन र रूसबीचको युद्ध अन्त्य गर्ने प्रयासमा अपेक्षित सफलता हासिल गर्न सकेन। दुई घण्टा लामो कुराकानीपछि पनि तत्काल युद्धविरामको कुनै स्पष्ट संकेत देखिएको छैन। ट्रम्पले पुटिनसँगको कुराकानीपछि रूसले युक्रेनसँग वार्ता सुरु गर्ने दाबी गरे पनि, क्रेमलिनले यसलाई औपचारिक रूपमा नस्वीकार्दै समय लाग्ने…
-
कतारले ट्रम्पलाई दिन लागेको लग्जरी बोइङ जेट, ‘एयर फोर्स वन’ को रूपमा प्रयोग हुने चर्चा तातेको
— अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यही हप्ता कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्कँदै छन्। यो उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हुनेछ। तर भ्रमणको भन्दा बढी चर्चा पाएको छ– कतारले उनलाई उपहारमा दिन लागेको एक लग्जरी बोइङ ७४७–८ जम्बो जेट। कतारी शाही परिवारले ट्रम्पलाई उपहारमा विमान दिने तयारी गरेको र…
-
विश्वकै कुख्यात जेल ‘अल्काट्राज’ फेरि खुल्ने, ट्रम्पको घोषणा अमेरिकी राजनीति हल्कााउने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि संसारकै सबैभन्दा कुख्यात र डर लाग्दो जेलमध्ये एक, अल्काट्राजलाई पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। आइतबार आफ्नो सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै उनले लेखे, “अमेरिका अहिले क्रुर, हिंस्रक र बारम्बार अपराध गर्नेहरूबाट त्रसित छ। अब ती अपराधीहरूका लागि छुट हुनेवाला छैन – उनीहरू सीधै अल्काट्राज जानेछन्।”…