Tag: UML Statement
-
‘एमालेकरण’ को आरोपलाई एकमुष्ट जवाफ : माओवादी, कांग्रेस र राजावादीहरूलाई सूर्य थापाको प्रहार
काठमाडौँ ।प्रतिनिधिसभामा सोमबार एमालेका नेता सूर्य थापाले एकैसाथ नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपामाथि राजनीतिक प्रहार गरेका छन्। कांग्रेसभित्रबाट निरन्तर उठिरहेको ‘एमालेकरण’को आरोपलाई खारेज गर्दै थापाले सत्ता साझेदार दलबीच सहमतिमा काम भइरहेको स्पष्ट पारे। थापाले संसदको विशेष समयमा बोलेका थिए जहाँ उनले नाम नलिए पनि शेखर कोइराला र गगन थापा जस्ता नेताहरूको आलोचना प्रति संकेत…