Tag: Viral News India
-
इन्डियन आइडल विजेता पवनदीपको कार दुर्घटना – अवस्था कस्तो छ?
पवनदीप राजनको स्वास्थ्य अवस्था हाल स्थिर छ, तर गम्भीर चोटका कारण उनी अहिले नोयडाको फोर्टिस अस्पतालको आईसीयूमा उपचाररत छन्। दुर्घटनामा उनको हात, खुट्टा र काँधमा फ्र्याक्चर भएको छ, साथै टाउकोमा गहिरो चोट लागेको छ। घटना लगत्तै उनलाई अमरोहाको सरकारी अस्पतालमा प्राथमिक उपचार गरियो, त्यसपछि मुराराबाद हुँदै डिडौलीको निजी अस्पतालमा रिफर गरियो, र अन्ततः फोर्टिस अस्पतालमा…
-
१३ वर्षीय छात्रसँग भागेकी शिक्षिकाको बयानले हल्लायो सामाजिक नैतिकता: “ऊ मेरो गर्भको बच्चाको पिता हो” म्युज खबर | सुरत, भारत
भारतको गुजरात राज्यस्थित सुरत शहरमा घटेको एक घटनाले शिक्षक र विद्यार्थीबीचको पवित्र सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ। २३ वर्षीया एक शिक्षिका आफ्नो १३ वर्षीय छात्रलाई लिएर भागेकी थिइन्, जसलाई प्रहरीले चार दिनपछि पक्राउ गरेको हो। “म गर्भवती छु, र उसैको बच्चा हो” — शिक्षिकाको सनसनीपूर्ण बयान प्रहरीको सोधपुछमा ती शिक्षिकाले आफू पाँच महिनाकी गर्भवती रहेको…
-
शादीको 4 दिनमै श्रीमतीको काख रित्तियो: कश्मीरको हमलामा लेफ्टिनेन्ट विनयको बलिदान, श्रीमती भन्छिन् – ‘मुस्लिमलाई दोष नदेऊ, न्याय मागौँ
कश्मीरको पहलगाममा भएको दर्दनाक आक्रमणले एउटा नवविवाहित जोडीको सपना चुँडियो। तर मृतक लेफ्टिनेन्ट विनय नरवालकी पत्नी हिमांशी नरवालले जुन धैर्य र शान्तिको सन्देश दिइन्, त्यो सम्पूर्ण भारतवर्षका लागि प्रेरणाको स्रोत बनेको छ। २२ अप्रिल २०२५, जम्मु-कश्मीरको बैसरन उपत्यका, पहलगाम — जब एक आतंककारी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको मृत्यु भयो, तब भारत…