Tag: Visit Nepal

  • धरहराबाट ६ महिनामा तीन करोड ७३ लाख रुपैयाँ आम्दानी

    धरहराबाट ६ महिनामा तीन करोड ७३ लाख रुपैयाँ आम्दानी

    काठमाडौं । राजधानीको ऐतिहासिक धरहराबाट वैशाख मसान्तसम्मको अवधिमा तीन करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईका अनुसार, मङ्सिर ९ गतेदेखि सुरु गरिएको सशुल्क प्रवेश प्रणालीमार्फत यो रकम संकलन गरिएको हो। राईले रातोपाटीसँग कुरा गर्दै बताए, “हालसम्म २ लाख ४ हजार नागरिकले धरहरा अवलोकन गरेका छन्। अहिले धरहरा…

  • अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे

    अन्तिम तीन वर्षमा ३६ लाखभन्दा बढी पर्यटकले बुढ्द जन्मस्थल लुम्बिनीको भ्रमण गरे

    म्युज खबर | लुम्बिनी — भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछिल्ला तीन वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ। तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा लुम्बिनीमा कुल ३६ लाख ७५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्, जसले लुम्बिनी क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटन महत्व झनै उजागर गरिदिएको छ। लुम्बिनी विकास कोषका अनुसार, तीमध्ये ठूलो हिस्सा…

  • नेपालमा अप्रिल महिनामै पर्यटकको रेकर्ड तोडिने भीड, १ लाख १६ हजारभन्दा बढी पर्यटक हवाईमार्गबाट नेपाल प्रवेश

    नेपालमा अप्रिल महिनामै पर्यटकको रेकर्ड तोडिने भीड, १ लाख १६ हजारभन्दा बढी पर्यटक हवाईमार्गबाट नेपाल प्रवेश

    नेपालको पर्यटन क्षेत्रका लागि अप्रिल महिना ऐतिहासिक सावित भएको छ। केवल एक महिनामै १ लाख १६ हजारभन्दा बढी विदेशी पर्यटकहरूले हवाईमार्गबाट नेपालको भूमि छोए। यो तथ्याङ्क नेपाली पर्यटनको पछिल्लो वर्षहरूमा देखिएको एकदमै उच्च रेकर्डमध्ये पर्छ। नेपाल पर्यटन बोर्डका अनुसार, अप्रिल २०२5 मा नेपाल आएका पर्यटकको संख्या १,१६,३२३ पुगेको छ, जुन मार्चको तुलनामा उल्लेखनीय वृद्धि हो।…