Tag: Wallet Scam
-
अनलाइनबाट साढे दुई करोडको ठगी! फेक एकाउन्टमार्फत ‘सस्तो सामान’ देखाएर ७ जना पक्राउ
धनुषा — सामाजिक सञ्जालमा सस्तो मोबाइल र लत्ता–कपडाको प्रलोभन देखाउँदै अनलाइनमार्फत साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। धनुषा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत सात जना युवाहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमा धनुषा र महोत्तरीका पाँच जना तथा सर्लाहीका दुई जना रहेका छन्। उनीहरू हुन् — सुरज साह (२३), श्यामसुन्दर…