Tag: water_supply

  • सिंहदरबारमा मेलम्चीको पानी, बोतल र जारको पानी विस्थापन हुने

    सिंहदरबारमा मेलम्चीको पानी, बोतल र जारको पानी विस्थापन हुने

    काठमाडौं — मेलम्चीको शुद्ध खानेपानी अब सिंहदरबारमा औपचारिक रूपमा वितरण सुरु गरिएको छ। सोमबार सिंहदरबार परिसरमा आयोजित विशेष समारोहमा खानेपानी मन्त्री प्रदीप यादवले आफ्नै उपस्थितिमा मेलम्चीको पानी पिएर यो अभियानको शुभारम्भ गरेका हुन्। मन्त्री यादवका अनुसार अबदेखि सिंहदरबार परिसरभित्र रहेका सबै मन्त्रालय तथा कार्यालयहरूमा मेलम्चीको पानी आपूर्ति गरिनेछ। यसबाट लामो समयदेखि प्रयोग हुँदै आएको बोतल…