Tag: waterloo thames incident
-
थेम्स नदीमा फेला परेको शव नेपाली विद्यार्थी सुशान ओलीकै भएको पुष्टि, आत्महत्याको आशंका
– लण्डनको प्रसिद्ध थेम्स नदी किनारमा फेला परेको शव नेपाली विद्यार्थीको नै भएको पुष्टि भएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको शव हो भन्ने कुरा औँठाछाप परीक्षणमार्फत पुष्टि भएको हो। लण्डन मेट्रोपोलिटन प्रहरीले फेला परेको शवको औँठाछाप नेपाली राहदानी विभागबाट मगाइएको विवरणसँग मिलाएपछि ओलीको परिचय निश्चित भएको जानकारी नेपाली दूतावासका प्रवक्ता…