Tag: youtube hindi dubbed
-
मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा
तेलेगू फिल्म ‘राजयुद्ध’ को हिन्दी डब ‘लिडर’ युट्युबमा उपलब्ध छ । यो फिल्म भारतकै उत्कृष्ट राजनीतिक सिनेमामध्ये एक मानिन्छ । फिल्ममा देखाइएको कथा, पारिवारिक राजनीति, भावनात्मक द्वन्द्व र सत्ता प्राप्तिको लडाइँलाई मन छुने ढंगले प्रस्तुत गरिएको छ । फिल्मको कथा आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्युबाट सुरु हुन्छ । बम विस्फोटमा ज्यान गुमाएका सन्जीवको अन्तिम इच्छा…